देश

We Save Humanity द्वारा ५५ जना विद्यार्थीलाई लाईफ ज्याकेट वितरण

सुर्खेतकाे अन्तिम विन्दु बिजाैरा चाैकुने गाउँपालिका-४ स्थित श्री जगन्नाथ माध्यमिक विद्यालयमा पढ्नका लागि ज्यानकाे बाजि लगाउँदै ३०० मिटर लामाे कर्णाली नदी एउटा साघुराे काठे डुंगामा बसी गाेडामा लगाउने चप्पलकाे सहाराले खियाउदै माेहन्याल गाउँपालिका-३, कैलालीबाट तरेर अाउने ५५ शिक्षा प्रेमी विद्यार्थीहरुलाई

सुरक्षीत ईन्टरनेट दिवसको पुर्व सन्ध्यामा सुनवलमा वेदले गर्यो वक्तृत्वकला

सुरक्षित ईन्टरनेट दिवसरको अवसरमा विद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता सुवनल १२मा सम्पन्न ।।  वेद सृजनशिल संस्थाको अायोजनामा सुनवल नगरपालिका वडा नं. १२ को सभाहलमा ईन्टरनेटको महत्त्व र चुनैती बिषयक वक्तृत्वकला प्रतियोगिता सु-सम्पन्न भयो। वेद सृजनशिल संस्थाको कार्यवाहक अध्यक्ष रोशनी रानाको अध्यक्ष रहेको

सुचना/प्रबिधि

काठमाडौ उपत्यकामा भुकम्पको ठुलो झड्का

११ वैशाख, काठमाडाैं । काठमाडौं लगायत आसपासका क्षेत्रमा आज बिहान भूकम्पको धक्का महसूस भएको छ ।  भूकम्पमापन केन्द्रकाे अनुसार धादिङको नौबिसे केन्द्रबिन्दु भएर ५ दशमलपव २ रेक्टर स्केलको परकम्प गएको हाे । बिहान ६ बजेर २९ मिनेटमा नौबिसे केन्द्रबिन्दु परकम्प जाँदा काठमाडाैंसहित नुवाकोट,

राजनीति

नौ दिने राजकीय भ्रमणका लागि राष्ट्रपति भण्डारी आज चीन जानुहुँदै

काठमाडाैं । राष्ट्रपति विद्यादेवी भण्डारी नौ दिने राजकीय भ्रमणका लागि आज बुधबार चीन प्रस्थान गर्दै हुनुहुन्छ। चीनका राष्ट्रपति सी जिनपिङको निमान्त्रणमा उँहा बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) को दोस्रो अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन त्यसतर्फ जान लाग्नु भएको हो । नेपाल सङ्घीय लोकतान्त्रिक

हिन्दु राष्ट्र र राजासहितको लोकतन्त्र माग गरेकाे राप्रपा र सरकारबीच आज वार्ता हुँदै

काठमाडौं । राष्ट्रिय प्रजनतन्त्र पार्टी र सरकारबीच आज वार्ता हुने भएको छ । हिन्दु राष्ट्र, राजासहितको लोकतन्त्र सहितका २२ बुँदे माग राख्दै आन्दोलन गरिरहेको राष्ट्रिय प्रजातन्त्र पार्टीलाई सरकारले पत्राचार गरेर वार्तामा बोलाएको हो । कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले सरकारकोतर्फबाट

Top