तपाईं यहाँ हुनुहुन्छ
Home > अन्तराष्ट्रिय > सिरियामा भएको नरसंहार बिश्रामको लागी काठमाडौंमा शान्तिपुर्ण धर्ना

सिरियामा भएको नरसंहार बिश्रामको लागी काठमाडौंमा शान्तिपुर्ण धर्ना

फाल्गुन १५ , काठमाण्डौँ

बालबालिकाको क्षेत्रमा मुद्दा उठाउदै आएको र काम गर्दै आएको अभियान बाल अधिकारको लागी राष्टृय अभियानले फाल्गुन १४ मा रसियन राजदुताबास अगाडी सिरियामा भएको नरसंहारको विरोधमा शान्तिपुर्ण धर्ना दिएका थिए ।

चिर आत्मा शान्तिको लागी दिप प्रज्वलन

अभियानले युद्दमा ज्यान गुमाएका बालबालिका तथा सिरियाली नागरिक समझना तथा मृतकहरुको आत्माको चिर शान्तिको लागी दिप प्रज्वलन आयोजना गरेका थिए ।

प्ले कार्डमा युवाहरु

सिरियामा भएको युद्द तथा यस्तो कार्यले बिश्व शान्तिलाई खलबल पुर्‍याए हुँदा विश्वा साथै संयुक्त राज्यको ध्यानाआकर्षणको लागी यो कार्यक्रम आयोजना गरिएको थियो ।

अभियानकर्ताहरु रसियन राजदुतावास                               अगाडी
शान्तिको लागी मैनबत्ती र प्लेकार्ड सगैँ                       अभियानकर्ता

Similar Articles

Top