तपाईं यहाँ हुनुहुन्छ
Home > खेलकुद > ओरियन्ट चेस च्याम्पियनमा मनी राई

ओरियन्ट चेस च्याम्पियनमा मनी राई

फाल्गुन २१ , काठमाण्डौँ  

फाल्गुन १३ गते ओरियन्ट कलेजले आफ्नो खेलकुद साप्ताहिक सुरु गरेको थियो । खेलकुद साप्ताहिकमा विभिन्न खेलहरु खेलाईएको थियो भने त्यस मध्य चेस खेल मा सोही कलेजका कक्षा १२ मा अध्धयनरत विद्यार्थी मनी राई विजेता भएका हुन् ।

विजेता राईको पहिलो प्रतियोगिताको तस्विर

पढाइमा उत्कृष्ट छात्र मनि राईले आफ्नो प्रतिभा सबै माझ् ल्याउन ठुलो भुमिका खेल्नु  भएको भन्दै प्रधानाध्यापकलाई धन्यवाद समेत दिएका थिए भने अझै एस्तो प्रतियोगितामा सामेल भई अझै अघि बड्ने उन्ले बताए । खेलकुद सप्ताह मर्यादित र अनुशासित ढंगबाट सम्पन्न भएको थियो ।  

२ प्रतिस्पर्दी

Similar Articles

Top