तपाईं यहाँ हुनुहुन्छ
Home > देश > प्रधानमन्त्री ओलि पुगे दुर्घटना स्थल

प्रधानमन्त्री ओलि पुगे दुर्घटना स्थल

फाल्गुन २८ , काठमाण्डौँ

बंगलादेशको ढाकाबाट काठमाडौं आएको विमान अवतरणका क्रममा विमान दुर्घटना भएको हो ।

अहिले उद्दार कार्य जारी छ ।

विमान दुर्घटनाबारे जानकारी लिन प्रधानमन्त्री केपी शर्मा ओली विमानस्थल पुगेका हुन्] ।

समाचार – श्रवण कुमार घिमिरे

Similar Articles

Top