तपाईं यहाँ हुनुहुन्छ
Home > समाज > दरबारमार्ग बलात्कार प्रकरणका मुख्य अभियुक्त पक्राउ

दरबारमार्ग बलात्कार प्रकरणका मुख्य अभियुक्त पक्राउ

चैत्र ६,काठमाण्डौँ
महानगरिय प्रहरी वृत दरवारमार्गले दरबारमार्ग बलात्कार प्रकरणका मुख्य अभियुक्त शैलेश कार्कीलाई पक्राउ गरेको छ ।

शैलेशले आफ्नो साथिसहित माघ पहिलो हप्ता होटल ल्याण्डमार्कमा एक युवतिको बलात्कार गरेका थिए जुन घटना मिलापत्र गरिएको थियो ।

शैलेश रामेछाप दुरागाउँ-३ घर भई धुम्बाराही बस्दै आएका थिए ।

Similar Articles

Top