तपाईं यहाँ हुनुहुन्छ
Home > मनोरञ्जन > साहिलको डेव्यु ट्रेन्डिङमा

साहिलको डेव्यु ट्रेन्डिङमा

२४,बैसाख -काठमाण्डौँ

अन्जु पन्तको स्वरमा सजिएको ” नरुनु है ” बोलको गित सार्वजनिक भए लगतै हाल युटुबमा ट्रेन्डिङमा पर्न सफल भएको छ । उक्त गितमा नायिका शिल्पा पोख्रेल को साथमा साहिल खान देखा परेका छन् । उन्को भने यो पहिलो म्युजिक भिडियो हो ।

पहिलो म्युजिक भिडियो नै ट्रेन्डिङ्मा परे पछी उन्ले फेरी नयाँ प्रोजेक्ट गर्ने संकेत देखिएको छ । समृद्दनेपाल सँगको अन्तर्वार्तामा उन्ले आफ्नो भिडियो हेरेर प्रतिकृया दिनु हुने सबै दर्शकहरुलाई धन्यवाद दिदै आगामी दिनमा आफुले अझ मिहिनेत गर्ने बताए ।

साहिल खान सानै देखी अतिरिक्त कृयाकलापमा पोख्त  थिए भने यस भिडियोमा पनि आफुले धेरै मिहिनेत गरेको र मिहिनेतको फल पाएकोमा खुशी मुद्रामा देखिन्थे । नेपाली फिल्म जगतको उत्कृष्ट प्राविधिकहरु बाट निर्मित यस भिडियोले अझै बजार लिने सम्भावना देखिएको छ ।

कुशल निर्देशन र छायांकन उत्कृष्ट रहेको यो भिडियो हेर्न नभुल्नु होला ।

Similar Articles

Top