तपाईं यहाँ हुनुहुन्छ
Home > जीवनशैली/स्वास्थ्य > डडेल्धुरामा बस दुर्घटना : ६ जनाको मृत्यु

डडेल्धुरामा बस दुर्घटना : ६ जनाको मृत्यु

डडेल्धुरा । बुधबार बिहान ६ बजेर ४० मिनेटतिर डडेल्धुरामा बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । जिल्लाको गन्यपाधुरा गाउँपालिकामा १ साहुखर्क नजिक धनगढीबाट बझाङका लागि छुटेको यात्रुबाहक बस दुर्घटना हुँदा उनीहरुको घटनास्थलमै मृत्यु भएको हो ।

बस नम्बर र मृतकको पहिचान खुलेको छैन । मृतकहरुको सनाखत पनि हुन सकेको छैन। घटनास्थल पुगेर घाइतेहरुकाे उद्धार भइरहेको प्रहरी जानकारी दिएको छ । घटनाबारे थप जानकारी आउन बाँकी छ ।

News24 बाट

Similar Articles

Top