तपाईं यहाँ हुनुहुन्छ
Home > देश > हामी मानवता बचाउँ संस्थाद्वारा ३० जना बिधार्थीलाई शैक्षिक सामाग्री बितरण

हामी मानवता बचाउँ संस्थाद्वारा ३० जना बिधार्थीलाई शैक्षिक सामाग्री बितरण

शिक्षा प्रारम्भको पावन अबसर पारी मेलुङका समाजसेवी राजन भण्डारीकाे पहलमा दोलखा मेलुङ गा.पा. ७ विराैटा स्थित अाजादी मा.वि. मा अध्ययरत असहाय एवं विपन्न वर्गका ३० जना विद्यार्थीलाई We Save Humanity का संस्थापक अध्यक्ष राम लम्साल गुरु सहित संस्थाकाे ६ जना टिम सहित सदस्यद्वारा शैक्षिक सामाग्री (कापि, पेन्सिल र ब्याग) एवं न्यानाे कपडा (स्विटर र टाेपी) वितरण गर्नुका साथै विद्यार्थीहरुकाे जिवनमा भगवती सरस्वती देवीकाे महत्व बुझाउनुका साथै प्राथना समेत गराइएकाे थियाे।

कार्यक्रमको केही झलकहरू

We Save Humanity का संस्थापक अध्यक्ष राम लम्साल गुरु शैक्षिक सामाग्री बितरण गर्दै

Similar Articles

Top