We Save Humanity द्वारा ५५ जना विद्यार्थीलाई लाईफ ज्याकेट वितरण

सुर्खेतकाे अन्तिम विन्दु बिजाैरा चाैकुने गाउँपालिका-४ स्थित श्री जगन्नाथ माध्यमिक विद्यालयमा पढ्नका लागि ज्यानकाे बाजि लगाउँदै ३०० मिटर लामाे कर्णाली नदी एउटा साघुराे काठे डुंगामा बसी गाेडामा लगाउने चप्पलकाे सहाराले खियाउदै माेहन्याल गाउँपालिका-३, कैलालीबाट तरेर अाउने ५५ शिक्षा प्रेमी विद्यार्थीहरुलाई उनिहरुकाे शिक्षा अार्जन प्रतिकाे उत्साहलाइ अझ उत्साहित बनाउनका लागि भनि&

सुरक्षीत ईन्टरनेट दिवसको पुर्व सन्ध्यामा सुनवलमा वेदले गर्यो वक्तृत्वकला

सुरक्षित ईन्टरनेट दिवसरको अवसरमा विद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता सुवनल १२मा सम्पन्न ।।  वेद सृजनशिल संस्थाको अायोजनामा सुनवल नगरपालिका वडा नं. १२ को सभाहलमा ईन्टरनेटको महत्त्व र चुनैती बिषयक वक्तृत्वकला प्रतियोगिता सु-सम्पन्न भयो। वेद सृजनशिल संस्थाको कार्यवाहक अध्यक्ष रोशनी रानाको अध्यक्ष रहेको कार्यक्रममा सुनवल नगरपालिका वडा न १२को वडा अध्यक्ष यमलाल पाण्डेको

हामी मानवता बचाउँ संस्थाद्वारा ३० जना बिधार्थीलाई शैक्षिक सामाग्री बितरण

शिक्षा प्रारम्भको पावन अबसर पारी मेलुङका समाजसेवी राजन भण्डारीकाे पहलमा दोलखा मेलुङ गा.पा. ७ विराैटा स्थित अाजादी मा.वि. मा अध्ययरत असहाय एवं विपन्न वर्गका ३० जना विद्यार्थीलाई We Save Humanity का संस्थापक अध्यक्ष राम लम्साल गुरु सहित संस्थाकाे ६ जना टिम सहित सदस्यद्वारा शैक्षिक सामाग्री (कापि, पेन्सिल र ब्याग) एवं

जन्मिनेबित्तिकै ‘स्पोन्सर’ले गुम्बा र चर्चतिर लग्छन् बालबालिका, स्कुल सधैँ बन्द

गोरखा । गोरखाको चुमनुब्री गाउँपालिका पुग्नुभयो भने तपाईंलाई सोध्न मन लाग्छ— के यहाँ बालबालिका छैनन् ? प्रश्न खस्न नपाउँदै यहाँका बासिन्दा भनिदिन्छन्- छन्, तर सहरमा। अथवा गुम्बामा। अथवा चर्चमा। किनभने धर्मगुरुहरूले कसको घरमा बच्चा हुर्किंदै छ भन्ने पहिला अध्ययन गर्छन्। बच्चाको नाम टिप्छन्। अनि हुर्किएपछि उनीहरूलाई काठमाडौंका थानकोट, गागलफेदी, फर्पिङ, चोभार आदि

नेपाललाई विद्वानहरुको देश बनाउनु पर्छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाललाई विद्वानहरुको देश बनाउनु पर्ने बताउनुभएको छ । बुधवार बालुवाटारमा विद्यालय भर्ना अभियानको विषयमा अन्तरक्रिया गर्न भेला भएका नेकपा निकट यूवा विद्यार्थीहरुसँग अन्तरक्रिया गर्ने क्रममा सो कुरा बताउनुभएको हो । प्रधानमन्त्री ओलीले विद्यार्थी नेताहरुसँग बोल्ने क्रममा विद्वान पूर्खाको सन्तती हामी नेपाली निरक्षरको रुपमा नभई विद्वानकै रुपमा

यस वर्ष पनि विद्यालय भर्ना अभियान सुरु हुँदै, ९१ हजार बालबालिका विद्यालयबाहिर

२ वैशाख, काठमाडौं। सरकारले गतवर्षजस्तै यस वर्ष पनि बालबालिकालाई विद्यालय भर्ना अभियान सुरु गर्दै छ । ‘हाम्रो नगर हाम्रो गाउँ, सबै बालबालिका विद्यालय पुर्‍याऊँ’ भन्ने नाराका साथ शिक्षा मन्त्रालयले आजबाट अभियानको शुभारम्भ गर्न लागेको हो । आजबाट मन्त्रालयले देशका ७५३ वटै स्थानीय तहमा घरदैलो अभियान सञ्चालन गरेर पढ्ने उमेर पुगेका सबै

आजदेखि एसईई परीक्षा सुरु (फाेटाे फिचर)

काठमाण्डौ । माध्यमिक शिक्षा परीक्षा ९एसईई० आजदेखि सुरु भएको छ । एसईईमा देशभरबाट जम्मा ४ लाख ७५ हजार ३ परीक्षार्थी सहभागी भएकोमा नियमिततर्फ ४ लाख ५० हजार १ सय ८६ र एक्जाम्टेड तथा प्राविधिकतर्फ २४ हजार ८ सय १७ विद्यार्थी सहभागी भएका राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । एसईईमा सहभागी हुनेमा

राहत शिक्षकद्वाराआन्दोलन प्रदर्शन

१९ फागुन, काठमाडौं । राहत तथा बालविकास शिक्षकहरुले काठमाडौंमा गरेको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ । माइतीघरबाट सुरु भएको विरोध जुलुस नयाँ वानेश्वर आइपुगेपछि प्रहरीले पानीको फोहोरा र लाठीचार्ज प्रयोग गरेको हो । नयाँ बानेश्वरमा निषेधित क्षेत्र तोड्न खोज्दा प्रहरीले प्रदर्शनकारीलाई हटाउन फोहोराका साथै लाठीचार्ज गर्दा केही शिक्षक घाइते भएको नेपाल राहत

ललितपुरमा ६ वर्षिय बालिका बलात्कृत

चैत्र ६,ललितपुर ललतिपुरको प्युटारमा ६ बर्षिया बालिका बलात्कृत भएकी छन् ।बागमती गाउँपालिकाकी बालिका सोमबार बिहान बलात्कृत भएकी हुन् । आजको नेपाल समाचारपत्रमा यो समाचार छापिएको छ । बालिकाको योनीबाट रगत बगिरहेको र उनको अवस्था सामान्य रहेको परिवारका सदस्यले बताएका छन् । बिहान वनमा घाँस काट्न गएकी एक महिलाले अस्वभाविक रुपमा बालिका

सुप्रिम कलेजको ४औ बर्सिक उत्सब सम्पन्न

काठमाडौं, गंगबुँमा अवस्थित सुप्रीम कलेजले यही माघ १५ गतेका दिन चौथो वार्षिक उत्सब तथा पुरस्कार बितरण कार्यक्र्म सम्पन्न भएको छ्| कार्यक्रममा प्रमुख अतिथी टोखा नगरपलिकाको मेयर प्रकाश अधिकारि थिए भने अथितिका रुपमा बसन्त कटुवाल्(कलेज प्रमुख्)ले आसन ग्रहण गर्नु भएको थियो । आसन ग्रहण प्रश्चत कार्यक्रमको उद्घाट्न को निमित्त राष्ट्रिय गीत "जाग लम्क