बोर्ड अध्यक्षको बोल्ड निर्णय, ‘कलंक’को बुधबार रिलिज रोकियो

नेपाली चलचित्र चारवटा पर्व बाहेक शुक्रबार नै रिलिज हुनुपर्ने नियम भएतापनि विदेशी चलचित्रको हकमा यो लागू भएको थिएन । हलमा नेपाली चलचित्र रिलिज भैरहेको समयमा विदेशी चलचित्र ल्याएर जुनसुकै बारमा पनि रिलिज गरिदिदा नेपाली चलचित्र मारमा पनि पर्दैै आएका थिए । यसपटक पनि केही वितरक र हलवालाहरुले यही योजना बनाएका थिए

‘विर विक्रम २’ को दोस्रो गीत ‘बाचा'(भिडियाे)

 ३ वैशाख,काठमाडौँ । अभिनेता पल शाह र अभिनेत्री वर्षा सिवाकोटीको अभिनय रहेको फिल्म ‘विर विक्रम २ ‘ को ‘बाचा’ गीत रिलिज गरेको छ । रिलिज भएको फिल्को यो गीतमा नरेश भट्टराईको शब्द रहेको छ भने तारा प्रकाश लिम्बु र दिपा लामाले स्वर दिएका छन् । संगीत पनि गायक लिम्बुले भरेका हुन् ।

शिव परियारको आवाजमा आश्मा र सरोजको नयाँ गीत रिलिज (भिडियो)

०२ बैशाख २०७६, काठमाडौँकार्टुन्ज क्रु नेपालको निकै चर्चित डान्स ग्रुप हो । कार्टुन्ज क्रु का अधिकांश गीतहरु बजारमा हिट छन् । विशेषगरी कार्टुन्ज क्रु का सरोज र आश्मालाई दर्शकले निकै रुचाउने गरेका छन् । कार्टुन्ज क्रु को नयाँ गीत भर्खरै सार्वजनिक भएको छ । सुरेश वाग्लेको शब्द र हरि लम्सालको संगीत

“कार्टुन्ज क्रु ” को चप्पल पड्काउदै गित युट्युबमा

माघ २४ , पछील्लो समय कार्टुन्ज क्रुले आफ्नो छुट्टै डान्स क्लास समेत् सन्चालन गरेपछी जूनिएर डान्सरहरु लाई अघी सार्न थालेको छ | बिहीवार सार्वजनिक चप्पल पड्काउदै बोलको गितमा समेत् जूनिएर टिमलाई देख्न सकिन्छ | यस् अघिको जूनिएर ग्रुपको "माया लाई लाई " बोलको गितलाइ युट्युबमा २७ लाखले हेरिसकेका छन | यस्

“भिमफेदी गाइज” को नयाँ भिडियो युट्युबमा

माघ २४ , दर्शकद्वारा अत्याधिक माया गरिएका डान्स ग्रुप भिमफेदी गाइजको नयाँ भिडियो सार्वजनिक भएको छ | इश्वर मगियाको मैच्याङ एल्बमबाट "नहेर म तिर " बोलको गीत बिहीवार युत्युबमार्फत सार्वजनिक गरिएको हो | उक्त भिडियोमा मनाङका विभिन्न रमणिय ठाउहरु देख्न पाईन्छ | भिडियोलाई पवन सुस्लिङले परिकल्पना गरेका हुन भने गितमा सव्द

काउसोको ट्रेलर सार्वजनिक

काउसो चलचित्रको ट्रेलर विहिबार सार्वजनिक भएको छ । कमेडी प्याट्रनमा बनेको र देशको गतिविधी बारे जनचेतना फैलाउने गरी बनाइएको यस चलचित्रले सबै दर्शकको मन जित्ने काउसोको कलाकारको भनाइ छ । काउसो भनेको एक त एउटा लहरा वाला वनस्पती हो जस्लाई चलाउदा चिलाउने गर्छ र यो चलचित्रले देखाउन खोजेको भनेको कसै

साहिलको डेव्यु ट्रेन्डिङमा

२४,बैसाख -काठमाण्डौँ अन्जु पन्तको स्वरमा सजिएको " नरुनु है " बोलको गित सार्वजनिक भए लगतै हाल युटुबमा ट्रेन्डिङमा पर्न सफल भएको छ । उक्त गितमा नायिका शिल्पा पोख्रेल को साथमा साहिल खान देखा परेका छन् । उन्को भने यो पहिलो म्युजिक भिडियो हो । पहिलो म्युजिक भिडियो नै ट्रेन्डिङ्मा परे पछी उन्ले

गायिकामा गौरी मल्ल

'जिवन साथि' बोलको गितमा गौरिले आफ्नो स्वर राखेकी छिन् । नायिका गौरी अब गायिका पनि बनिन्। गायक प्रमोद खरेल सँग उन्ले गित गएकी हुन्, भने गीतको भिडियोमा दिव्य दाहाल र नायिका तथा मोडल नम्रता सापकोटा फिचर छ ।

नेपथ्य सांगितिक यात्रामा निक्लिदै

नेपथ्य

पुष २४ काठ्माण्डौँ पुस २८ गते झापाको दमकबाट नेपथ्यको यात्रा सुरु हुनेछ भने माघ १ गते नारायणघाट हुँदै माघ ४ गते भैरहवा पुगेर सम्पन्न हुनेछ। यात्राअन्तर्गत पहिलो शो दमकको सरस्वती निम्नमाध्यमिक विद्यालयमा आयोजना हुनेछ। माघे संक्रान्तिका दिन नारायणी नदीको किनारमै बेलुकी छ बजे नेपथ्य कन्सर्ट सुरु हुने बताइएको छ। यसपछि अर्को प्रस्तुति भैरहवामा

सलमानको राज

यो हप्ता फ्राईडे रिलिज अन्तगर्त विना प्रचार राजेश ढुङ्गाना अभिनीत नेपाली फिल्म ‘ब्याड ब्वाई’ प्रदर्शनमा आएको छ । बलिउड स्टार सलमान खान र कैटरीना कैफ स्टारर फिल्म ‘टाइगर जिन्दा हे’का कारण यो फिल्मले प्रदर्शनका लागि आधा दर्जन मात्र सिंगल हल पाएको छ । नेपालका अधिकांश मल्टिप्लेक्स र सिंगल हलमा भने