बहुप्रतिभाकी धनी यासना अधिकारी , नृत्यमार्फत समाजमा चेतना फैलाउदै (बायोग्राफी ,भिडियोसहित )

श्रवण कुमार घिमिरे | काठमाण्डौ CRC TV  को आजको प्रस्तुतिमा हामि डान्सर , उद्घोषिका , सामाजिक अभियान्ता तथा बहुप्रतिभाकी धनि यासना अधिकारीको डान्सिङ्ग करिएर , अध्ययन , सामाजिक अभियानमा उनको यात्रा लगायतका विषयमा चर्चा गर्नेछौ | यासना अधिकारी , यासना अर्थात साउदी अरेबिक भाषा अनुसार "सेतो गुलाब " | हो , उनको नामको अर्थ