डडेल्धुरामा बस दुर्घटना : ६ जनाको मृत्यु

डडेल्धुरा । बुधबार बिहान ६ बजेर ४० मिनेटतिर डडेल्धुरामा बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । जिल्लाको गन्यपाधुरा गाउँपालिकामा १ साहुखर्क नजिक धनगढीबाट बझाङका लागि छुटेको यात्रुबाहक बस दुर्घटना हुँदा उनीहरुको घटनास्थलमै मृत्यु भएको हो । बस नम्बर र मृतकको पहिचान खुलेको छैन । मृतकहरुको सनाखत पनि हुन सकेको छैन।

नर्भिक हस्पिटलको जिकिर, ‘हामी सर्वसाधारणकै पहुँचमा आयौं’

काठमाडौं । अन्तर्राष्ट्रियस्तरको स्वास्थ्योपचार दिँदै आएको ‘नर्भिक इन्टरनेशनल हस्पिटल’ ले आफ्नो स्वास्थ्य सेवा सर्वसाधारणको पहुँचमा रहेको जनाएको छ । विगतमा उच्च घराहनाका बिरामीको पहुँचमा मात्र सीमितजस्तो देखिएको उक्त अस्पतालले पछिल्ला वर्षमा स्वास्थ्य सेवामा आम सर्वसाधारणको पहुँच अभिवृद्धि गरेको जिकिर गरेको हो । उक्त अस्पताल स्थापनको २६ औँ वार्षिकोत्सवको अवसरमा आज आयोजित

लुक्ला दुर्घटनामा मृतकको संख्या ३ पुग्यो

१ वैशाख, काठमाडौं । सोलुखुम्बुको लुक्ला एयरपोर्टमा हवाई जहाज र हेलिकोप्टर ठोक्किँदा मृत्यु हुनेहरुको संख्या ३ पुगेको छ । अर्का असई रुद्रबहादुर श्रेष्ठको पनि मृत्यु भएपछि मृतकको संख्या ३ पुगेको हो । श्रेष्ठको काठमाडौं ल्याउने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । यसअघि समिट एयरका कोपाइलट सुदीप ढुंगाना र पर्यटक प्रहरी

चितवनमा एक दम्पत्तिले गरे आश्रमका लागि दुई करोड रुपैयाँ बराबरको सम्पत्ति दान

चितवन, ३० चैत । पवित्र तीर्थस्थल देवघाटधाममा एक जना व्यक्तिले करिब दुई करोड रुपैयाँ बराबरको सम्पत्ति महेश सन्याश आश्रमलाई दान गरेका छन् । देवघाट गाउँपालिका वडा नम्बर ५ मा बस्दै आएका चित्रराज पाण्डे तथा जीवनकुमारी पाण्डेले आफ्नो एक रोपनी जग्गा सहित त्यहाँ निर्माण गरिएको सन्तोषेश्वर शिव मन्दिर र दुई तले पक्की

पूर्वराजाको गाडीले ठक्कर दिँदा २२ बर्षीय युवकको मृत्यु

२८ चैत,मोरङ । पूर्वराजा ज्ञानेन्द्र शाहको गाडीले टक्ककर दिँदा मोरङमा एक जनाको मृत्यु भएको छ । पूर्वराजा ज्ञानेन्द्र शाहलाई विराटनगर विमानस्थल पुर्‍याएर फर्किदै गरेको गाडीले ठक्कर दिएको थियो । गाडीको ठक्करबाट मोरङको सुन्दरहरैंचा–४, विराटचोकका २२ वर्षीय हेम चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ । अर्का एकजना घाइते भएका छन् । बिहीबार

दिन दु:खि एवम असहायको सहयोगार्थ लागी श्रीमद्भागवत सप्ताह सुरु

२६ चैत, कंचनपुर, भिमदत्तनगर पालिका-०४, बैजनाथ मन्दिर प्रांगणमा दुबै मृगौला फेल २१ बर्षिय हिम बहादुर बोहराको उपचार गर्न सहयोगार्थ We Save Humanity द्वारा श्रीमद्भागवत सप्ताहको आयोजना गरिएको संस्थाको संरक्षक/ अध्यक्ष श्रीराम लम्सालले बताउनु  भयो | चैत्र २३ गतेबाट बिधिवत रुपमा प्रारम्भ भएको श्रीमद्भागवत सप्ताहको उद्घाटन सुदुरपश्चिमाञ्चल क्षेत्रकै विद्वानको रुपमा चिनुनु भएका

We Save Humanity काे रक्तदान कार्यक्रम सम्पन्न

फागुन ११ , काठमाडाैँ । "रक्तदान जीवनदान, मानवता बचाउ हाम्रो अभियान " भन्ने मूल नाराको साथ We Save Humanity द्वारा कोटेश्वर महादेव मन्दिर प्रांगणमा शनिबार रक्तदान कार्यक्रमको आयोजना गरिएको छ । We Save Humanity र सामुदायिक प्रहरी सेवा केन्द्र कोटेश्वर -३२ काे साझेदारीमा भएकाे रक्तदान कार्यक्रमको सन्चालन सामुदायिक प्रहरी सेवा केन्द्र

We Save Humanity को नि:शुल्क शिविर कार्यक्रम सफल

राजाराम बस्नेत कोटेश्वर,काठ्माण्डौँ , शरीर स्वस्थ्य नभइ, मन स्वस्थ्य हुँदैन, मन स्वस्थ्य नभइ, बिचार शुद्ध हुँदैन अनी बिचार शुद्ध नभइ मानव भित्र मानवता जाग्रित हुन सक्दैन र अहिलेको परिस्थितीमा सन्सारभरी नै प्राय मानवता पूर्ण व्यबहार लुप्त भएर जता ततै हत्या,हिन्सा बलात्कार, द्वव्न्द फैलिएको हामी सबैलाई अबगत नै छ.  त्यही आमानबिय पूर्ण भै रहेको

स्वास्थ्यमा अर्बौँ हिनामिना !

चैत्र ४, काठ्माण्डौँ स्वास्थ्य सेवा प्रवाहमा आवशयक औषधि र उपकरण खरिदका लागि विनियोजित बजेटबाट स्वास्थ्य मन्त्रालयअनतर्गतका कार्यालयहरुले मनपरी खरिद गरी अर्बौं रुपैयाँ अनियमितता परेको पाइएको छ। खरिद गरेको उपकरण बिग्रिएको थाहा हुँदाहुँदै भुक्तानी दिएको, बिनाप्रतिस्पर्धा करोडौंका सामान खरिद गरेको, लागत अनुपातभन्दा बढीको टेन्डर स्वीकृत गरेको, आपूर्तिकर्ताबाट कानुनअनुसार क्षतिपूर्ति नलिइ भुक्तानी गरेर अनियमितता

जातिय बिभेद विरुद्ध साझा अभियानको रक्तदान कार्यक्रम सम्पन्न

काठमाण्डौँ अन्तरास्ट्रिय जातीय बिभेद उन्मुलन दिबस-२०१८ बिस्वब्यापी रुपमा बिभिन्न कार्यक्रम गरि देश विदेशमा मनाइएको थियो । "जातिय बिभेद विरुद्ध साझा अभियान-काठमाडौ "ले उक्त अवसरमा काठमाण्डौँको भृकुटिमण्डपमा बृहत रक्तदान कार्यक्रम आयोजना गरेको हो । रेड्क्रस सोसाइटी संग समन्वयन गरिएको ३ घन्टाको कार्यक्रममा २९ जनाले रक्तदान गरेका थिए । जस्ले बिस्व माझ"जातिय बिभेद