प्रतिष्ठानद्वारा सेवामूलक कार्यक्रम सम्पन्न (भिडियोसहित)

सेवा,सद्भाव,विश्वशान्ति एवं वैदिक सनातन धर्म,संस्कृति,संस्कार र अध्यात्मदर्शनकाे संरक्षण,संवर्धन तथा प्रचार-प्रसार गर्दै समग्र जगत-कल्याण मार्गमा यात्रा गरिरहेकाे प्रतिष्ठान "ॐ सनातन अाध्यात्मिक प्रतिष्ठान"ले निसहाय सेवा सदन तीनकुनेमा रहनु भएका ज्येष्ठ नागरिकहरूलाई भाेजन,सम्मान,बृहत् सत्सङ्ग तथा अाजीवन सदस्यता प्रमाणपत्र वितरण कार्यक्रम समापन गरेकाे छ । साे कार्यक्रमकाे उद्घाटन प्रमुख अतिथि सेवानिवृत्त त्रिभुवन विश्वविद्यालयका नेपाली विभागिय

“विदेशिएको युवाको मर्मस्पर्शी भावना ” भावना – कादम्बरी नारायण

भावना आमा छोरा हिड्यो आमा तिम्रो केही गर्ने आश बोकि थाहा छैन कस्तो हुन्छ भोलि निराशा पो पर्ने होकि जन्माएउ हुर्काएउ आमा तिमिले अब केही गर्ने मेरो पालो आयो तिम्रो आशु पुस्ने अब यो दिलमा धोको बोकि थाहा छैन कस्तो हुन्छ भोलि निराशा पो पर्ने होकि आमा तिम्रो साथ छोडेको हो तिमी सग को नाता तोडेको होइन घरव्यबहार र तिमिलाइ खुसि राख्न आमा जाँदै छु

होचो कलाकारको रुपमा प्रख्यात ३१ इन्च उचाई भएका दिपेन शाहको निधन – हार्दिक श्रद्धान्जली !

विश्वका होचा कलाकारको रूपमा गिनिज बुक अफ वर्ल्ड रेकर्ड्समा नाम लेखाउने तयारीमा रहेका हास्य कलाकार दीपेन शाहको निधन भएको छ।दुवै मिर्गौला फेल भएपछि उपचार गराइरहेका दीपेनको बिहीबार बिहान ९ बजे किस्ट हस्पिटलमा निधन भएको हो। उनको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि चलचित्र विकास बोर्ड परिसरमा राखिएको छ। १९ वर्षीय दीपेनको उचाइ ११ इञ्च मापन

नारायणगढ – मुग्लिन सडक : निर्माण कार्य सकिएपछि ३५ मिनटमै पार गर्न सकिने

राधेश्याम खतिवडा/उज्यालो - नारायणगढ–मुग्लिन सडकखण्ड निर्माण सम्पन्न भैसक्दा तीन सय ५० मिटर छोटो हुने भएको छ । सडकखण्डमा बन्ने पुल र सडकमा रहेका केही घुम्ती काँटिदा सडक दूरी घटने छ । नियमित गाडी आवतजावत गर्न पाउँदा निर्माण सुरु गर्नुअघि यो सडकखण्ड पार गर्न ७० मिनेट लाग्ने गरेकोमा निर्माण भैसक्दा ३५

लालबाबु पण्डितको ‘सिहंदरबार बदल्ने संघर्ष’

पहिलोपटक मन्त्री भएकै बेला आफ्ना अडान र कामहरुले चर्चित बन्न पुगेका लालबाबु पण्डितलाई अब थप विस्तारमा बुझ्न सकिनेछ । उहाँको आत्मकथा ‘सिंहदरबार बदल्ने संघर्ष’ मंगलबारदेखि बजारमा सार्वजनिक भएको छ ।लालबाबु पण्डित नेकपा एमालेका नेता हुनुहुन्छ । उहाँ भूमिगतकालदेखि नै एमालेसँग आवद्ध रहँदै आउनुभएको छ । तर, केहि वर्षअघि मात्र पहिलोपटक

फेसबुकमा भेटिएकी मंगलग्रहकी सुन्दरी

फेसबुकमा साथीहरूका स्ट्याट्स हेरीरहेको थिए।त्यसैबखत एउटा फ्रेण्ड रिक्वेस्ट आयो खोलेर हेरे मेरा कुनैपनी साथी या साथीका साथी उ हैन भन्ने संकेत फेसबुकले दिइरहेको थियो।फेरी को हो त उ मलाई सर्च गरेर किन रिक्वेष्ट गरेको होला मनमा खुलदुली मचियो प्रोफाईल खोलेर हेरे उ बिदेसी हो भन्नेकुरा अलग्गै भाषा लिपीमा लेखीएको उस्को

मेलम्चीको पानीको पानी पिउन कम्तीमा ६ महिना लाग्ने, तबसम्म धुलोको सास्ती

काठमाडौंवासीले वर्षौंदेखि प्रतिक्षा गरिरहेको मेलम्ची यस वर्ष असोजमा आउने भनिएको थियो। सुरूङ खन्ने काम अन्तिम चरणमा पुगे पनि कात्तिक अन्त्यसम्म उल्लेख्य सुधार भएन। काम सुस्त हुँदा मेलम्चीको पानीका निम्ति अझै ६ महिना कुर्नुपर्ने भएको छ।कुल साढे २७ किलोमिटर सुरूङमध्ये १२ सय ५ मिटर खन्न बाँकी नै छ। अहिले दैनिक १५

मलाई ‘वेश्या’ बनाउने पुरुषको उपनाम के ?

यो समाजमा म जुठो हो भने मेरा जुठा शरीर भोग गर्ने पुरुष कसरी चोखो हुनसक्छ ? म ‘वेश्या’ भएँ भने मलाइ वेश्या बनाउने यो पुरुषको उपनाम के?उनको दैनिकी कुनै सम्पन्न परिवारको भन्दा कम थिएन। स्कुटरमा उनी यसरी सजिएर हिँडेको देखिन्थिन्, मानौं कुनै फिल्मको सुटिङमा जादै छिन् । सानैमा विहे गरेकी

तराइ मा बाढि छ । तर लैनचौर मा ब्यारेज को कति वटा ढोका खोल्ने भन्ने मिटिङ छ ।।

तराइ मा बाढि छ । तर लैनचौर मा ब्यारेज को कति वटा ढोका खोल्ने भन्ने मिटिङ छ ।। आफ्नै जनता डुबिसके , इनलाई भारत को चिन्ता छ ।। सि के र यादव अनि मधेश का मसिहा भन्ने हरु बाढी ले गर्दा काठमान्डौ मै आए रे चिन्ता नगर्नुहोस बेलुका नेता जति हेलिकप्टर चढेरै हेर्न जान्छन रे । अब

Nepali Jokes ( नेपाली जोक्स, चुटकिला)

Husband wife jokes   श्रीमानः म मरे भने के तिमी दोस्रो विहे गर्छौ ? श्रीमतीः छि..के भन्नु भको त्यस्तो ?? म त मेरो बहिनी सित बस्छु । अनि हजुर ? श्रीमानः म पनि तिम्रै बहिनी सित बस्छु । Girlfriend Boyfriend best nepali jokes जब तिम्रो बिहे हुन्छ गर्लफ्रेन्ड र boyfriend एक सुनसान ठाउमा बसीरहेका थिए Boyfriend ले Girlfriend