इण्डियन प्रिमियर लिगमा दिल्ली शीर्ष स्थानमा

इन्डियन प्रिमियर लिगमा सन्दीप लामिछाने समावेश टिम दिल्ली क्यापिटल्सले सातौँ जित निकालेको छ । सोमबार भएको खेलमा दिल्लीले राजस्थान रोयल्सलाई ६ विकेटले हरायो । जितसँगै दिल्लीले चेन्नई सुपर किंग्ससँग अंक बराबरी गर्दै लिगकाे शीर्ष स्थानमा पुगेकाे छ । टस हारेर ब्याटिङको निम्तो पाएको राजस्थानले २० ओभरमा ६ विकेट गुमाउँदै एक सय ९१

आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिता : आज राष्ट्रपतिबाट औपचारिक रुपमा उद्घाटन हुँदै

काठमाडाैँ ।प्रतियोगिताका खेलहरु शुरु भएको एक सातापछि आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिताको आज औपचारिक रुपमा उद्घाटन हुँदैछ । नेपालगञ्ज रंगशालामा आज राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतियोगिताको उद्घाटन गर्दै हुनुहुन्छ । वैशाख ११ गतेसम्म हुने प्रतियोगितामा एक हजार ३०७ पदकका लागि पाँच हजार २११ खेलाडीले प्रतिस्पर्धा गरिरहेका छन् । प्रतियोगितामा समावेश गरिएका ३५ खेलमा

उत्कृष्ट अयाक्स सेमिफाइनलमा, रोनाल्डो आउट

४ वैशाख, काठमाडौं । किशोर कप्तान मथेइज् डि लिग्टको गोलसँगै अयाक्सले युभेन्टसलाई हराएको छ र सन् १९९७ पछि पहिलो पटक च्याम्पियन्स लिगको सेमिफाइनलमा स्थान बनाएको छ । मंगलबार राति भएको खेलमा अयाक्सले युभेन्टसलाई २–१ गोल अन्तरले हरायो र समग्रमा ३–२ ले विजयी भयो । घरेलु मैदानमा भएको खेलमा युभेन्टसले २८ औं मिनेटमा

आईपीएल : इमर्जिङ प्लेयरको भोटिङमा सन्दीपको अग्रता

३ वैशाख, काठमाडौं । लगातार दोस्रो वर्ष आईपीएलमा खेलिरहेका नेपाली स्पिनर सन्दीप लामिछाने इमर्जिङ प्लेयरको अवार्डका लागि मनोनयनमा परेका छन् । यो अवार्डको विजेता अनलाइन भोटिङ र कमेन्टेटरहरुको मतका आधाचरमा चयन गरिन्छ । भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) ले आईपीएलमा उत्कृष्ट प्रदर्शन गर्ने युवा खेलाडीलाई प्रत्येक संस्करणमा इमर्जिङ प्लेयर अवार्ड प्रदान गर्छ

मलेसियामाथि नेपालको सहज जित

२ वैशाख, काठमाडौं । नेपालले  यू-१९ विश्वकप क्रिकेटको एसियाली छनोटमा नेपालले मलेसियामाथि ८ विकेटको जित हात पारेको छ । मलेसियालाई ९२ रनमा समेटेको नेपालले मात्र १३ ओभरमा मात्र २ विकेट गुमाएर भेट्टायो । तर, यूएईले कतारलाई हराएका कारण नेपालको विश्वकप छनोटको सम्भावना भने कठिन देखिएको छ । नेपालका लागि ओपनर रित गौत्तमले

दिल्लीले हरायो हैदरावादलाई, उक्लियो दोस्रो स्थानमा

  २ वैशाख, काठमाडौं । दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा सनराइजर्स हैदरावादलाई पराजित गरेको छ । हैदरावादलाई उसैको मैदानमा आइतबार राति ३९ रनले पराजित गरेको हो । दिल्लीले दिएको १५६ रनको मध्यम चुनौती पछ्याउँदै ब्याटिङ गरेको हैदरावादले १८.५ ओभरमा सबै विकेटको क्षतिमा ११६ रन मात्रै बनाउन सक्यो । हैदरावादका लागि दुई जना

 शहीद स्मारक बि डिभिजन लिग : झम्सिखेल र ब्वाइज युनिएन भिड्दै

माघ २५ , शहीद स्मारक बि डिभिजन लिग अन्तर्गत आज शुक्रबार झम्सिखेल र ब्वाइज युनिएन बिच खेल भइरहेको छ | सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा जारी खेलमा झम्सिखेलले १-० को अग्रता बनाएको छ | झम्सिखेलका लागि ३८ औ मिनेटमा अलिश लुङेलीले गरेको गोलले झम्सिखेलले अग्रता लिएको हो | खेलको गोल नेपाल डट

फिफा वरियतामा नेपाल १६१ औं स्थानमा यथावत , शीर्ष स्थानमा बेल्जियम कायमै

२४ माघ , विश्व फुटबल महासंघ (फिफा) ले आज सार्वजनिक गरेको विश्व बरियतामा नेपाल १६१ औं स्थानमा यथावत नै रहेको छ । फिफा वरियताक्रममा एसिएन कपको विजेता राष्ट्र कतार भने ३८ स्थान सुधार गर्दै विश्व बरियतामा ५५ औं स्थानमा उक्लिएको छ | त्यस्तै , भारत फिफा बरियतामा ६ स्थान तल झर्दै

रुसमा विश्वकप नजिते सन्यास लिन्छुः मेस्सी

७ चैत, काठमाडौं स्टार स्ट्राइकर लिओनल मेस्सीले रुस विश्वकपमा अर्जेन्टिनाले उपाधि नजिते अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिने बताएका छन् । विश्वकप खेल्ने अर्जेन्टिनी टोलीमा गोन्जालो हिगुइन, सर्जिओ एग्युरा, डिबालासँगै मेस्सी रहेको टिम अनुमान गरिएको छ ।   बार्सिलोनाका स्ट्राइकर मेस्सीले अझैसम्म विश्वकप जित्न सकेका छैनन्, त्यसैले उनको आलोचना पनि हुने गर्छ । २०१६ मा कोपा

विश्वकप छनोटमा नेपालको दोश्रो हार

नेपालले स्कटल्याण्डलाई १५० रनको लक्ष्य दिएको थियो ४१. ३ ओभरमा ६ विकेट गुमाएर १५३ रन बनायो । नेपालका बसन्त रेग्मी र सोमपाल कामीले २-२ विकेट लिए भने ललित नारायण राजवंशी र दिपेन्द्र सिंह ऐरीले १-१ विकेट लिए । नेपाली बलरहरुले एकपछि अर्को विकेट लिएपनि कोएट्जर लगातार क्रिजमा टिकिरहे । १३६