काठमाडौ उपत्यकामा भुकम्पको ठुलो झड्का

११ वैशाख, काठमाडाैं । काठमाडौं लगायत आसपासका क्षेत्रमा आज बिहान भूकम्पको धक्का महसूस भएको छ ।  भूकम्पमापन केन्द्रकाे अनुसार धादिङको नौबिसे केन्द्रबिन्दु भएर ५ दशमलपव २ रेक्टर स्केलको परकम्प गएको हाे । बिहान ६ बजेर २९ मिनेटमा नौबिसे केन्द्रबिन्दु परकम्प जाँदा काठमाडाैंसहित नुवाकोट, काभ्रे, धादिङलगायतका क्षेत्रमा पनि महसुस भएको छ  । पहिलाे भूकम्पकाे महसुस

विद्युत प्राधिकरणले आशा गरेको भन्दा दोब्बर नाफा कमायो, अनियमितताको आरोप लागेका कुलमानलाई राहत

२ वैशाख, काठमाडौं । यस पटक नेपाल विद्युत प्राधिकरण नाफामा गएको छ । लोडसेडिङको अन्त्यसँगै प्राधिकरणले खुद नाफा कमाएको महालेखा परीक्षकको कार्यालयको प्रतिवेदनले देखाएको छ । प्राधिकरणले गत आर्थिक वर्ष २०७४\७५ मा मात्रै २ अर्ब ८४ करोड ८१ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत भदौमा आर्थिक वर्ष २०७४\७५ मा १

एकाबिहानै बझाङ केन्द्रबिन्दू बनाएर ४.८ म्याग्निच्यूडको भूकम्प

बझाङ । बझाङमा सोमबार बिहान भूकम्प गएकाे छ । नेपाली समय अनुसार साेमबार बिहान करिब ४ बजेर २७ मिनेटमा ४.८ म्याग्निच्यूडकाे भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएकाे छ । बझाङ सदरमुकाम चैनपुरबाट पुर्वमा पर्ने जयपृथ्बी नगरपालिका- १ कैलासमा केन्द्रबिन्दु बनाएर भुकम्प गएको हाे । भूकम्पबाट खास कुनै क्षति भएकाे विवरण आएकाे छैन

लुक्ला दुर्घटनामा मृतकको संख्या ३ पुग्यो

१ वैशाख, काठमाडौं । सोलुखुम्बुको लुक्ला एयरपोर्टमा हवाई जहाज र हेलिकोप्टर ठोक्किँदा मृत्यु हुनेहरुको संख्या ३ पुगेको छ । अर्का असई रुद्रबहादुर श्रेष्ठको पनि मृत्यु भएपछि मृतकको संख्या ३ पुगेको हो । श्रेष्ठको काठमाडौं ल्याउने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । यसअघि समिट एयरका कोपाइलट सुदीप ढुंगाना र पर्यटक प्रहरी

नेपालमा पब्जी खेल प्रतिबन्ध लगाइयो

२८ चैत, काठमाडौं । सरकारले पब्जी खेलमा प्रतिबन्ध लगाएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले बिहीबारदेखि पब्जीखेलमा प्रतिबन्ध लगाएको हो । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले पब्जी खेलका कारण आत्महत्यासम्मको घटना हुन थालेपछि प्रतिबन्ध लगाउन निर्देशन दिएको बताए । प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले पब्जी खेलमा प्रतिबन्ध लगाएको पुष्टि गरे । पब्जीका कारण

देशैभर मौसम बदली , अाइतबारदेखी मौसम सफा रहने

माघ २५ , विगत केही दिनदेखी देशभरको मौसम बदलिले जनजीवन प्रभावित भएको छ | मध्य र उच्च हिमाली भेगमा भारी हिमपातले गर्दा त्यहाको जनजीवन कष्टकर भएको छ | मौसम पुर्वानुमान महाशाखाले दिएको जानकारी अनुसार काठमान्डौ सहित देशभर जारी मौसम बदली अाइतबार सम्म जारी रहनेछ | मौसम पुर्वानुमान शाखाले दिएको ३ दिने जानकारी

फेसबुकमा अब भुपु मायालुको तस्बिर देख्नु नपर्ने : नयाँ फिचर

फेसबुक संसारको सबैभन्दा चर्चित सामाजिक सञ्जाल यसकारण रहिरहेको छ कि यसले बेलाबेलामा प्रयोगकर्ताको आवश्यकता अनुसार फिचरहरु थप्ने र सुधार गर्ने गरिरहन्छ ।   यसले समय समयमा सुधार र थप गरेको फिचरले प्रयोगकर्ताहरुलाई पक्कै लाभ पुर्‍याएकै होला । पछिल्लो पटक फेसबुकले फेरि एउटा नयाँ फिचर थप गरेको छ, जसको नाम दिइएको छ टेक अ

रोहित मल्लको साथमा संघर्षको एक दिन

काठ्माण्डौँ , फाल्गुन ४ लेका नयाँ पुस्ताहरूमा सुखलाई जसरी ग्रहण गर्ने क्षमता छ, दुःखमा सङ्घर्ष गर्न सक्ने क्षमता धेरै कम छ । सङ्घर्ष कसरी गर्ने, के का लागि गर्ने ? यिनै विषयमा रोहित मल्ल संग एक दिने सेमिनार हुने भएको छ ।                 

मार्क जुकरबर्गले गुमाए ३.३ बिलियन

पारिवारिक र साथीभाइबीचका कुराकानीलाई प्राथमिकता दिने र व्यवसाय , ब्रान्ड र मिडियाका पोस्ट्लाई कम महत्व दिने गरी न्युज फिड परिवर्तन गर्ने घोषणाले गर्दा मार्कले ३.३ विलियन गुमाउनु परेको हो । यो घोषणा जुकरबर्गले आफ्नो पेज मा लेखेका थिए । त्यही स्टाटसका कारण फेसबुकले ३.३ बिलियन डलर गुमाउनु परेको ब्लूमबर्ग न्यूजले जनाएको

कक्षा ११ को नतिजा सार्वजनिक

शनिबार बेलुकी सूचना जारी गरी  परिक्षा बोर्डले परीक्षाको नतजिा सार्वजनिक भएको जनाएको छ । बोर्डले असार १ गतेदेखि परीक्षा सञ्चालन गरेको थियो भने परीक्षामा ३ लाख ४७ हजार ७४८ विद्यार्थीको सहभागीता रहेको थियो । परीक्षाको नतिजा http://neb.ntc.net.np मा हेर्न सकिने बेार्डले जनाएको छ ।