श्रीलंकामा श्रृङ्खलावद्ध बिस्फोट, २०७ को मृत्यु

८ वैशाख, काठमाडौं । श्रीलंकाको चर्च र होटलहरुमा भएको श्रृङ्खलावद्ध बिस्फोटमा परी कम्तीमा २०७ जनाको मृत्यु भएको छ । ५०० भन्दा बढी घाइते भएका छन् । ईसाई धर्मावलम्बीहरुले ‘इस्टर सन्डे’ पर्व मनाइरहेका बेला चर्च तथा होटलमा बिस्फोट भएको थियो । अधिकारीहरुका अनुसार कोच्चादाईस्थित सेन्ट एन्थोनी, बाट्टीकोला र नेगोन्बा चर्चमा विस्फोट भएको छ

भारतका अनौंठो उम्मेरद्वार जो २४ पटक हारेर पनि पुन: चुनाव लड्दै छन्

नयाँ दिल्ली । विश्वकै सबैभन्दा ठुलो प्रजातान्त्रिक मुलुक हो भारत । वर्तमान प्रधानमन्त्री नरेन्द्र मोदीको ४ बर्षे कार्यकालको समाप्ति हुन लाग्दा भारतमा अहिले नयाँ सरकारको लागि निर्वाचन भइरहेको छ । बिशेष गरेर अबको नयाँ सरकार कस्ले हाँक्ने भन्नेबारे मुख्य दुई पार्टीको प्रतिस्पर्धा हुने निस्चित छ । जुन हुन् प्रधानमन्त्री नरेन्द्र मोदीले नेतृत्व

ताइवानमा ६.७ म्याग्नेच्युडको भूकम्प

ताइवानमा बिहीबार दिउँसो ६.७ म्याग्नेच्युडको भूकम्प गएको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार स्थानीय समयअनुसार दिउँसो १ बजेर १ मिनेट जाँदा भूकम्प गएको हो। हुवालिएन प्रान्तमा केन्द्रबिन्दु भएको भूकम्पले राजधानी ताइपेईमा धक्का महशुस भएको थियो। भूकम्पपछि मानिसहरू घर छोडेर सडकमा आएका छन्। ताइपेईको भूमिगत रेल बन्द गरिएको छ। भूकम्पबाट भएको क्षतिको विस्तृत विवरण

ईतिहासमै पहिलो पटक नेपाली युवा अस्ट्रेलियाका सांसद पदका उम्मेदवार

काठमाडाैं । ईतिहासमै पहिलो पटक अष्ट्रेलियाको संघीय निर्वाचनमा नेपाली मूलका युवा संघीय निर्वाचनको उम्मेदार बनेका छन्। अस्ट्रेलियामा यही मे १८ मा संसदीय निर्वाचन हुँदैछ । उक्त निर्वाचनमा अस्ट्रेलियाको सत्तारुढ दल लिबरलले नेपाली युवा प्रमेज श्रेष्ठलाई संसद्‌मा उम्मेदवार बनाउने निर्णय गरेको हो । सिड्नी निवासी श्रेष्ठलाई न्यु साउथ वेल्सको लिबरल पार्टीले सिड्नीको बार्टन निर्वाचन

के थियो मोदीले ल्याएको बाकसमा? जसले काँग्रेसलाई झस्कायो!

दिल्ली बैशाख २ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले हेलिकप्टरमा रहस्यमयी बाकस ल्याएपछि विपक्षी दल काँग्रेसले छानविनको माग गरेको छ। हाल भारतमा लोकसभा निर्वाचन भइरकेको छ। ७ चरणमा सम्पन्न हुने निर्वाचनको पहिलो चरणको निर्वाचन गत ११ तारिखमा समाप्त भइसकेको छ। अब यही १८ तारिखमा दोस्रो चरणमा निर्वाचन हुँदैछ। गत ९ अप्रिलमा भारतीय जनता पार्टीको चुनावी

चन्द्रागिरी नजान आफ्ना नागरिकलाई अमेरिकी दूतावासको अलर्ट

काठमाडौं- पत्रपत्रीकाबाट नेपालस्थित अमेरिकी दूतावासले आफ्ना नागरिकलाई चन्द्रागिरि केबुलकारसहित काठमाडैं वरपर घुमफिरमा नजान भ्रामक ‘ट्राभल्स एड्भाइजरी’ जारी गरेको छ । कुनै कम्पनी विशेषलाई मात्रै जोडेर अमेरिकी दूतावासले पहिलो पटक जारी गरेको यस्तो एड्भाइजरीप्रति नेपालको पर्यटन क्षेत्रले आपत्ति जाएको छ । माओवादी युद्धमा समेत यस्तोखाले एड्भाइजरी जारी नभएको जानकारहरु बताउँछन् । आजको कारोबारको पहिलो पृष्ठमा यो खबर

अमेरिका बस्ने नेपाली युवकको सामाजसेवी बन्ने योजना

फाल्गुन २४ , काठमाण्डौँ हाल अमेरिका बस्दै आएका एक नेपाली युबक (केदार बिक्रम शाही ठकुरि)ले आफुले सामाजिक कर्ताको रुपमा अघी बड्ने योजना बनाइ रहेका छन् । नेपालमा उच्च शिक्षा हासिल गरेर गएका उनि हाल "बाल्टिमोर सिटी कम्युनिटी कलेज"मा स्नातक तह गर्दै छन् । बाजुरामा जन्मेका उन्ले बाजुरामा देखेको समस्या अत्यन्तै दुखद छन्

रियल मड्रीडको शानदार जित,पि.एस.जिको भेराटिलाई रातो कार्ड

मंगलबार राति भएको दोस्रो लिगमा रियल मड्रिडले पीएसजीलाई २-१ ले हराएको छ । यस अघी पनि रियलले पेरिस सेन्ट जर्मनलाई ३-१ ले हराएको थियो । अन्तमा समग्र ५-२ को नतिजाले रियल मड्रीड अन्तिम ८ अर्थात क्वार्टर फाइलनमा प्रवेश गरेको छ । दोस्रो हाफको सुरुमा नै क्रिष्टियानो रोनाल्डोले मड्रिडलाई १-० ले

सिरियामा भएको नरसंहार बिश्रामको लागी काठमाडौंमा शान्तिपुर्ण धर्ना

फाल्गुन १५ , काठमाण्डौँ बालबालिकाको क्षेत्रमा मुद्दा उठाउदै आएको र काम गर्दै आएको अभियान बाल अधिकारको लागी राष्टृय अभियानले फाल्गुन १४ मा रसियन राजदुताबास अगाडी सिरियामा भएको नरसंहारको विरोधमा शान्तिपुर्ण धर्ना दिएका थिए । अभियानले युद्दमा ज्यान गुमाएका बालबालिका तथा सिरियाली नागरिक समझना तथा मृतकहरुको आत्माको चिर शान्तिको लागी दिप प्रज्वलन आयोजना

जापानमा शरणार्थिले काम गर्न नपाउने

सोमबार माघ १ देखी लागु हुने गरी जपानमा शरणार्थिले श्रम अधिकार प्रयोग गर्न नपाउने भएका छन् । त्यहाँँको न्याय मन्त्रलयले शरणार्थी सम्बन्धी नियममा हुने परिवर्तनले बन्दिगृहमा रहनेह रुको सन्ख्यामा भने भारी वृद्दी गर्ने जनाएको छ । भोली सोमबार बाटै शरणार्थिहरुको श्रम अधिकार कटौती गर्ने जापानले निर्णय गरेको छ ।